फिल्ममा गान्धी बन्न सकस !
khabarhub.com · Sat Jan 30 17:01:53 UTC 2021
मुम्बई(एजेन्सी)- सत्य र अहिंसाको शिक्षा दिने भारतका राष्ट्रपिता महात्मा गान्धीको ७३ औं पुण्यतिथी मनाइएको छ ।
सन् १९४८ जनवरी ३० मा नाथुराम गोड्सेले गान्धीको गोली हानी हत्या गरेका थिए । गान्धीको विचारमा किताब मात्र लेखिएको छैन, बलिउडमा उनका बारे कैयौं फिल्म नै बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)