बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो
ratopati.com
file photo
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५२९ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । हिजो मंगलबार ५९८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यो संख्या गत मे पछिकै सबैभन्दा बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)