ताप्लेजुङमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर
nayapage.com · Fri May 01 17:45:55 UTC 2020
काठमाडौं, १९ वैशाख : ताप्लेजुङ सदरमुकाम फुङलिङमा बजारभीषण आगलागी भएको छ । शुक्रबार राती करिब ९ बजेदेखि सुरु भएको आगलागी ११ :२५ बजेर जादासम्म नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ बजारको ट्याक्सी लाइनबाट सुरु भएको आगलागी नियन्त्रण बाहिर रहेको स्थानीय सञ्चारकर्मी सुबास आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)