सात करोडमा बनेको चिस्यान केन्द्र उपयोगविहीन
ekagaj.com · Tue Oct 31 16:11:12 GMT 2023
मन्थली - रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा करोडौँको लागतमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन ।
निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बागमती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ बताउँछन् । जिल्लामा उत्पादन हुने जुनार, सुन्तला आलु, किबीलगायतका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र गत वर्ष नै सञ्चालनमा आउनुपर्ने भए पनि सञ्चालन हुने विषय अझै अन्यौल छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)