कृषकले बाली उत्पादन भएपछि बीमाकाे प्रिमियम तिर्दा हुने
farakdhar.com · Thu May 28 18:00:17 UTC 2020
कृषकले बाली उत्पादन भएपछि मात्रै बीमाको प्रिमियम तिर्न पाउने भएका छन् ।
बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले कोरोना महामारीबाट उत्पन्न समस्यालाई समाधान गर्न कृषिलाई आधुनिक बनाउने बताए । उनले कृषिमा सामूदायिक, सहकारीमार्फत ठूलो परिणाममा उत्पादन बढाउने बताए । यसका लागि मल विऊ पनि उपलब्ध गराउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)