बाल सुधार गृहमा झडप हुँदा एकदर्जन घाइते
nayapatrikadaily.com · Tue Sep 12 18:05:00 GMT 2023
पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा भएको झडपमा परेर एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
सुधार गृहभित्रमा रहेका बालबालिकाहरूबीच विवाद हुँदा झडप भएको हो । यसक्रममा घाइते भएकाहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)