बझाङमा परकम्प गइरहेको हुँदा उच्च सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Tue Oct 03 17:17:09 GMT 2023
काठमाडौं । बझाङमा गएको भूकम्पमा परी एकदर्जन भन्दा बढी मानिसहरू घाइते भएका छन् ।
आज दिउँसो २ः४० बजे बझाङको तलकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको ५.३ म्याग्नेच्युड, दिउँसो ३ः०६ बजे जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर गएको ६ं३ म्याग्नेच्युडको भूकम्प र त्यसपछि गएका पाँचवटा परकम्पमा परी एक दर्जनभन्दा बढी नागरिक घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)