'अहिलेको राजनीतिले कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ'
himalkhabar.com · Fri Jul 31 16:57:25 UTC 2020
३ असोज २०७२ मा संविधान जारी हुनुअघिको एक साताअघिसम्म पनि मुलुकलाई सञ्चो थिएन । संविधान जारी गर्नै नहुने पक्षमा एकथरी आन्दोलनकारी सडकमा थिए भने छिमेकी देश भारत यी आन्दोलनकारीको माग सम्बोधन नगरी संविधानलाई ‘स्वीकार’ नगर्ने दबाब दिइरहेको थियो । नेपाली–नेपालीमा सद्भाव भड्किएला कि भन्ने आशंका हरेकको ह्रदयमा चलेको ठीक यही बेला हिमाल खबरपत्रिकाले नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठसँग वार्ता गरेको थियो । १६ भदौंमा ऊनैं दुर्गालालको ८५ औं जन्मदिनका अवसर पारेर उनीसँगको वार्तालाई पुनःप्रकाशन गरेका छौं ।
...
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)