प्रिमियर लिगः माने चम्किँदा लिभरपुलले चेल्सीलाई हरायो
nepalipatra.com · Sun Sep 20 11:07:43 UTC 2020
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ ।
आइतबार राति सम्पन्न खेलमा चेल्सीलाई लिभरपुलले उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो । लिभरपुलको जितमा दुबै गोल साडियो मानेले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)