स्थानीय तहको सिफारिसमा उपत्यका भित्रन दिने सिसिएमसीको निर्णय
swasthyakhabar.com · Mon Jun 29 17:31:29 UTC 2020
काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)