वीरगञ्जमा संक्रमित भारतीयले भारतबाटै कोरोना ल्याएको सम्भावना कम
setopati.com · Mon Apr 13 17:09:00 UTC 2020
वीरगञ्ज, छपकैयाको एक अनाथाश्रममा बसेका तीन भारतीयमा कोरोना पुष्टि भए पनि उनीहरू भारतबाटै संक्रमित भएर आएको सम्भावना कम देखिएको छ।
धार्मिक सभाका लागि आएका उनीहरूमा कोरोना पोजेटिभ देखिएपछि कसरी संक्रमित भए भन्ने प्रश्न उठेको छ। हामीले उक्त मस्जिदका मौलाना अलि अस्कर मदानी, प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रधुम्न कार्की र पर्साका सहायक सिडिओ ललितकुमार बस्नेतसँग उनीहरू वीरगन्ज आउनुअघि कहाँ-कहाँ गए भनेर 'ट्राभल हिस्ट्री' बुझेका थियौं।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)