कोरोनाबाट जोगिन मोबाइल एपको संकेतबाट यसरी चल्छन् चिनियाँ
nepalkhabar.com · Mon Oct 19 16:36:39 UTC 2020
बेइजिङ डायरी
‘चीनमा कोरोना संक्रमणको शंका हुनासाथ कडा खालको क्वारेन्टिनमा बस्नुपर्छ। घरभित्र बसेका व्यक्ति बाहिर निस्कन पाउँदैनन्। क्वारेन्टिन स्थलको ढोकामा म्याग्नेटिक चिप्स जडान गरिएको हुन्छ। जसले ढोका खोलेको र व्यक्ति बाहिर निस्किएको जानकारी तुरुन्तै स्थानीय प्रशासनलाई दिने गर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)