वैवाहिक अंगिकृत नागरिकताका लागि सात वर्षे प्रावधान मान्न नसकिने कांग्रेसको निष्कर्ष
deshsanchar.com · Sat Jun 20 16:59:44 UTC 2020
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैवाहिक अंगिकृत नागरिकताका लागि सात वर्षे प्रावधान मान्न नसकिने निष्कर्ष निकालेको छ।
शनिबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलपछि कांग्रेसले वैवाहिक नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रस्ताव संविधान विपरित भएको समेत ठहर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)