एअर इन्डिया एक्सप्रेस विमान दुर्घटना: कम्तिमा १४ जनाको मृत्यु, १५ गम्भीर घाइते
dekhapadhi.com · Fri Aug 07 17:09:00 UTC 2020
काठमाडौं। भारतमा आज भएको एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी कम्तिमा १४ जनाको मृत्यु भएको मालापुरमका एसपीले पुष्टि गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार १९१ जनामध्ये चालकसहित १४ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन्। त्यस्तै १२३ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)