प्रधानमन्त्रीको दौडधुप : खुमलटार टू शीतलनिवास
onlinekhabar.com · Sat Dec 19 17:41:02 UTC 2020
४ पुस, काठमाडौं । पार्टी स्थायी कमिटी बैठकको अघिल्लो दिन प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक भेटवार्तामा निकै व्यस्त रहे । तर सहमतिको कुनै संकेत देखिएको छैन ।
सत्तारुढ नेकपाको जारी स्थायी कमिटीको पूर्व निर्धारित बैठक भोलि आइतबार बस्नेछ । बुधबार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता दिने र संसदको विषेश अधिवेशनका आह्वानका लागि समावेदन दिन शीतल निवास पु¥याइएको ८३ सांसदको हस्ताक्षर पनि फिर्ता ल्याउने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)