व्यवस्थाको विकल्प खोज्ने बेला भएको छैन : एकनाथ ढकाल
dcnepal.com · Fri Dec 11 17:02:42 UTC 2020
काभ्रे । नेपाल परिवार दलका अध्यक्ष तथा पूवमन्त्रि एकनाथ ढकालले अहिले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको व्यवस्थाको विकल्प खोज्ने बेला नभएको बताएका छन् ।
शुक्रबार नेपाल परिवार दल काभ्रे जिल्ला समितिले बनेपामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले जुनसुकै बेला व्यवस्थाको विकल्प खोज्दा मुलुकमा अस्थिरता आउने बताउँदै वर्तमान संविधानको परिधिभित्रै बाट समुन्नत नेपाल निर्माण सम्भब भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)