कुन्ती र द्रौपदीसँग सम्बन्धित एउटा किस्सा
merolifestyle.com · Sun Feb 13 20:15:00 GMT 2022
कुन्ती र द्रौपदी सँग सम्बन्धित एउटा किस्सा छ । जंगलको बीचमा पाण्डव हरूको झुपडी थियो । एक दिन कुन्ती खाना बनाउँदै थिइन् । द्रौपदीले उनलाई यो काममा सहयोग गरिरहेकी थिइन् । त्यतिबेला द्रौपदी नयाँ बुहारी थिइन् ।
खाना तयार भएपछि कुन्तीले द्रौपदीलाई भनिन्, ‘हामीले यो खाना बाँड्नुपर्छ, कसरी बाँड्ने म बताउँछु । यो खाना तीन भाग लगाउनुपर्छ। पहिलो भाग देवता र ब्राह्मणहरूलाई अर्पण गर्नुपर्छ । दोस्रो भाग हाम्रो वरपरका र हामीमा निर्भर हुनेहरूलाई अर्पण गर्नुपर्छ । तेस्रो भागको आधा भागलाई एक तर्फबाट निकाल र बाँकी आधालाई ६ भाग लगाऊ ।’
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)