५ जना थुनुवा तथा कैदीसहित पर्सामा थप ३० जनामा कोरोना संक्रमण
nepalkhabar.com · Thu Jul 23 17:46:54 UTC 2020
पर्सामा ५ जना थुनुवा तथा कैदीसहित थप ३० जनामा कोरोना संक्रमण देखिएको छ।
बिहीबार साँझ आएको रिपोर्टमा ३० जनामा कोरोना देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)