भेटियो दुर्लभ कछुवा, सामाजिक सञ्जालमा बन्यो ‘स्टार’ !
lokpath.com · Sun Nov 01 18:00:14 UTC 2020
काठमाडौं । अमेरिकाको भर्जिनियामा दुई शिर भएको दुर्लभ कछुवा फेला परेको छ । यो कछुवा एक व्यक्तिले द भर्जिनिया लिभिङ म्युजियमलाई जिम्मा लगाएका छन् ।
दुई शिर भएका जनावरहरुको अवस्थालाई पोलिसिफेली भन्ने गरिन्छ । त्यस अन्तर्गत शारीरिक विकारका कारण कुनै पनि जनावर वा मनुष्यका दुई शिर हुने गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)