मनसरालाई बचाउन अभियान, को हुन् मनसरा, किन हुँदैछ पहल?
hamrakura.com · Mon Jul 27 18:02:00 UTC 2020
अछाम। अछामकी एक क्यान्सर पीडित किशोरीको उपचारमा सहयोग गर्न स्थानीयस्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत क्यान्सर पीडित किशोरीलाई हस्त्तान्तरण गरिएको छ ।
सामाजिक संजाल र अन्य माध्यमबाट उपचारका लागि युवाहरुले सहयोगको अपिल गरेका थिए । ढकारी गाउँपालिका ६ मोयकांडाकी १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि सहयोग गर्न अपिल गरिएको थियो । क्यान्सर पीडित मनसरा बुढा ढकारी ६ ढुङ्गाचाल्नामा रहेको अष्टसिद्धी माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत छिन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)