पत्रकार खड्कालाई धम्की दिएको प्रति प्रेस युनियन रोल्पाको विरोध
hamrakura.com · Mon Jun 15 17:07:00 UTC 2020
रोल्पा। न्युज २४ टेलिभिजनका रोल्पा सम्वाददाता नन्दराम खड्कालाई समाचार प्रकाशनको विषयलाई लिएर धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियन रोल्पाले विरोध जनाएको छ।
नेपाल प्रेस युनियन रोल्पाले सोमबार एक विज्ञप्ति जारी गर्दै रुन्टीगढी गाउँपालिका ९ का वडा अध्यक्ष नेपबहादुर थापाले समाचारको विषयमा पत्रकारलाई धम्की दिएकोमा खेद प्रकट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)