अन्तरराष्ट्रिय हवाई उडानको यस्तो छ तयारी
lokaantar.com · Sun Aug 30 17:15:42 UTC 2020
अवस्था सामान्य हुन्थ्यो भने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो।
अहिले परिस्थिति अनुकूल छैन। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो। जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन्। अन्तरराष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि ठप्प छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)