भारतमा बितेको २४ घण्टामै थपिए ९३ हजार कोरोना संक्रमित
lokpath.com · Wed Sep 16 17:42:50 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४२ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९९ लाख १५ हजार १ सय २२ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड १६ लाख ४ हजार २ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)