चीनसँग विवादबारे भारतीय विदेशमन्त्रीले भने...
farakdhar.com · Sat Jul 11 18:05:08 UTC 2020
भारत तथा चीनबीच पूर्वी लद्दाखमा सीमामा भएको तनावलाई कम गर्न दुई देशबीच वार्ता भइरहेको छ । यहीबीच भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार दुई देशका सैनिकले सीमाबाट केही स्थान पर हटेको बताएका छन् ।
‘वार्तामा निकै प्रगति भएको छ,’ जयशंकरले भनेका छन्, ‘हामीले सैनिक पछाडि हटाउनेबारे सहमति जनाएका छौँ । दुवै देशका सैनिक पछाडि हटेपछि एउटा वातावरण बन्ने छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)