मध्यरातसम्मको वार्ता सफल भएन, केसीको अनसन जारी
lokpath.com · Fri Oct 09 17:39:00 UTC 2020
सहमतिको प्रयासस्वरुप सरकार र डा गोविन्द केसी पक्षबीच भएको वार्ता विफल भएको छ । शुक्रबार अबेरसम्म सिंहदरबारमा भएको वार्तामा सहमति हुन नसकेको हो । वार्ता विफल भएपछि केसीको २६ दिनदेखिको अनसन थप लम्बिने देखिएको छ ।
केसी पक्षले सरकार माग पूरा गर्न गम्भीर नबनेको आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)