१ लाख १८ हजारको मृत्यु, अमेरिकामा मात्रै २२ हजारले ज्यान गुमाए
reportersnepal.com · Mon Apr 13 18:08:22 UTC 2020
वैशाख १, काठमाण्डौ । कोरोना भाइरसले शनिबार अमेरिकामा ८ सय ४५ जनाले ज्यान गुमाएका छन् ।
योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २२ हजार ९५० पुगेको छ। अमेरिकामा ५ लाख ७३ हजार संक्रमितमध्ये १३ हजार ५ सय जना नयाँ संक्रमित थपिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)