जर्मनीले २० हजार पीसीआर कीट दिदै, आरडीटी हटाई पीसीआरबाट मात्र परिक्षण गर्न सांसद दिव्यमणीको माग
hamrakura.com · Sat May 02 17:45:00 UTC 2020
तस्बिर : सांसद दिव्यमणी राजभण्डारी
काठमाडौं। पुरै युरोप कोभिड-१९ को महामारीको चपेटामा परिरहेको अवस्थामा जर्मनीले भने छोटो समयमा नै उदारणीय काम गर्दै नियन्त्रण नजिक पुगेको छ। कोरोनाको एक लाख बैसठी हजार संक्रमित मध्ये एक लाख २९ हजार भन्दा बढी सफल उपचार पछि घर फर्किएका छन् भने मृत्युदर पनि चार प्रतिशतको हाराहारीमा मात्र देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)