सिकारी सक्रिय, निकुञ्ज निष्क्रिय, चार महिनामा १४ गैंडा मृत
ekantipur.com · Thu Nov 12 16:34:00 UTC 2020
(चितवन) र (काठमाडौं) — कोरोना महामारीमा दुर्लभ वन्यजन्तुको चोरीसिकार बढ्न सक्ने आकलन सत्य सावित भएको छ । गत भदौमा चितवन राष्ट्रिय निकुञ्जभित्र गोली चलेको आवाज सुनिए पनि तस्करले त्यसभन्दा पहिल्यैदेखि निकुञ्ज छिरेर गैंडा मारेको देखिएको छ ।
कोरोना महामारी बढेपछि भएको लकडाउनसँगै तस्कर सक्रिय भएर निकुञ्जभित्र सिकारी परिचालन गरेको खुले पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)