लिपुलेकको विषयमा भारत र चीन पहिल्य देखि मिलेका थिए-डा. रामशरण महत
reportersnepal.com · Sat May 09 17:37:09 UTC 2020
काठमाडौं, २७ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत लिपुलेक हुँदै भारतले चीनसँगको व्यापार मार्ग खोलेकोमा आपत्ति व्यक्त गर्छन् । यो मामलामा पाँच वर्ष अघि नै सम्झौता भएको खुलाउँदै सरकारले कुटनीतिक दबाब सृजना गरी देशको भूभागमा आँच आउन दिन नहुने बताएका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा. रामशरण महतसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलासँग गरेको कुराकानीः
मुलुक लकडाउनमा छ, यस्तो अवस्थामा बजेट, नीति तथा कार्यक्रम कस्तो हुनुपर्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)