स्वास्थ्यकर्मीको नक्कली कार्ड बोकेर लागुऔषध ओसारपसार गर्ने पक्राउ
khabarhub.com · Mon Jun 08 17:18:09 UTC 2020
सप्तरी- स्वास्थ्यकर्मीको नक्कली कार्ड बोकेर लागुऔषध ओसारपसार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ल्याब असिस्टेन्टको नक्कली परिचयपत्र बोकेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका २२ वर्षीय अनीलकुमार मण्डललाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)