राष्ट्रकवि माधव घिमिरेलाई श्रद्धाञ्जलि दिइएका थप तस्बिरहरु
deshsanchar.com · Tue Aug 18 17:32:14 UTC 2020
काठमाडौँ- १ सय १ वर्षको उमेरमा मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई श्रद्धाञ्जलि दिन मंगलबार अबेरसम्म पनि आफन्त, प्रियजनहरु र शुभेच्छुकहरु उनको घरमा झुम्मिएका छन्।
५ बजेर ५५ मिनेटमा निधन भएका राष्ट्रकविको पार्थिब शरीरमा श्रद्धाञ्जलिका फूल चढाउनेहरुमा उनका परिवारजनमात्र थिएनन्, प्रशंसक तथा अधिकारीहरु पनि थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)