मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

barnanmedia.com · Mon Mar 31 22:20:19 GMT 2025

मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)