गण्डकीमा कोरोना संक्रमित, नवलपरासी पूर्वमा सबैभन्दा धेरै
thahakhabar.com
दुईको मृत्यु, निको हुनेको संख्या ९१ जना
पर्वत : गण्डकी प्रदेशमा कोभिड १९ (कोरोना भाइरस) बाट १ हजार ६५ जना सङ्क्रमित भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। जसमा पुरुषको सङ्ख्या ९ सय २८ रहेको छ भने महिलाको सङ्ख्या १ सय ३७ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)