बेल्जियमविरुद्ध इटालीको अग्रता, बेरेल्लाको गोल
ekagaj.com · Fri Jul 02 19:41:44 GMT 2021
काठमाडौँ : युरो २०२० च्याम्पियनसिप फुटबलको दोस्रो क्वार्टरफाइनल अन्तर्गत बेल्जियमविरुद्ध इटालीले अग्रता लिएको छ । इटालीका लागि निकोला बेरेल्लाले खेलको ३१ औँ मिनेटमा गोल गरेका हुन् ।
मार्को भेराट्टीको पासमा बेरेल्लाले दाया खुट्टाले आकर्षक गोल गरेका हुन् । उनको गोलसँगै इटालीले उपाधि दाबेदार टिम बेल्जियमविरुद्ध १० गोलको अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)