पत्रकार महासंघ युरोप शाखाको अधिवेशन कोरोनाका कारण स्थगित
newsofnepal.com · Wed Jun 10 23:56:12 UTC 2020
न्युज अफ नेपाल,स्पेन ।
नेपाल पत्रकार महासंघ युरोप शाखाले अनलाइन जुम मार्फत भर्चुअल अनलाइन बैठक मंगलबार विभिन्न प्रस्तावहरुमा ब्यापक छलफल गर्दै सम्पन्न भएको छ । कोरोना कहरमा नेपाली समुदायहरुको दैनिकी जनजीवनमा पर्न गएको कष्टर अवस्थालाई मध्यनजर गर्दै राज्यलाई झकझक्याउने उद्धेश्यका साथ नेपालीहरूको अवस्था र कोरोना भाइरससंग सम्बन्धित सही सुचना संप्रेषणलाई तिब्रता दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)