मल नल्याउने शैलुङ र होनिको कम्पनीलाई कालोसूचीमा राख्ने बाटो खुला
setopati.com · Wed Sep 23 17:38:02 UTC 2020
उच्च अदालत पाटनले समयमै रासायनिक मल नल्याउने होनिको मल्टिपल कम्पनी लिमिटेड र शैलुङ इन्टरप्राइजेजको जमानत जफत, कालोसूचीमा राख्ने र प्रक्रिया अघि बढाउन बाटो खुला गरिदिएको छ।
यसअघि कालोसूचीमा राख्ने प्रक्रिया रोक्न भन्दै आफैंले दिएको अन्तरिम आदेश उच्च अदालत पाटनले रद्ध गरेको छ। यो आदेशसँगै ती कम्पनीलाई कालोसूचीमा राख्ने कृषि सामग्री कम्पनी लिमिटेडको प्रक्रिया अघि बढाउन सहज भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)