सामसङका जेड फोल्ड ३ र ग्यालेक्सी जेड फ्लिप ३
ekantipur.com · Sun Sep 05 17:39:45 GMT 2021
काठमाडौँ — सामसङ नेपालले बजारमा आफ्ना दुई उत्पादन ‘जेड फोल्ड ३ फाइभजी’ र ‘ग्यालेक्सी जेड फ्लिप ३ फाइभजी’ सार्वजनिक गर्ने भएको छ ।
सामसङले यी दुई फोल्डेबल फोनमा नयाँ डिजाइन राखेको जनाएको छ ।जेड फोल्ड ३ फाइभजीमा प्रोडक्टिभिटी, ७.६ इन्चको इन्फिनिटी फ्लेक्स डिस्प्ले र एस पेन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)