आप्रवासी कामदारको समस्याप्रति सरकार गम्भीर छ: मन्त्री भण्डारी
dcnepal.com · Thu Aug 01 17:50:46 UTC 2024

काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)