पहिचान पक्षधर पत्रकारलाई समेट्न माग
gorkhapatraonline.com · Sun Jun 02 17:44:23 UTC 2024

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २० गते । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि सूचीकृत गरिएका सदस्यतामा अदिबासी, मधेसी र दलित सदस्यहरुलाई छुटाइएको भन्दै तीन संस्थाका प्रमुखले आपत्ति जनाएका छन् । आइतबार तीन संस्थाका पदाधिकारीले सदस्यता विभेदरहित तरिकाबाट टुंगो लगाउन माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)