वीरगन्जमा गरिएको परीक्षणमा थप ३८ जनालाई देखियो कोरोना
setopati.com · Sun Aug 30 17:23:00 UTC 2020
वीरगन्जमा थप ३८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा थप ३८ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।
संक्रमितमध्ये पर्साका ३२, बाराका ४, सर्लाहीका एक जना छन्। अर्का एकजना व्यक्तिको भने ठेगना खुलेको छैन। संक्रमितहरूमा ३० जना पुरुष र ८ जना महिला छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)