विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?
lokpath.com · Sun Dec 06 16:43:37 UTC 2020
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ६ करोड ७१ लाख ८ हजार नाघेको छ। यस्तै मृतकको संख्या १५ लाख ३६ हजार १९४ पुगेको पनि वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यसैगरी ४ करोड ६४ लाख २३ हजारको हाराहारीमा संक्रमित निको भएको पनि तथ्यांकमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)