कोरोनाबाट ८ जनाको मृत्यु पुष्टि, ६३४ संक्रमित थपिए
onlinekhabar.com · Sat Aug 22 16:59:59 UTC 2020
६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या १४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने धनुषा र चितवनमा भएको मृत्युलाई समावेश गर्न बाँकी नै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)