केन्द्रीय सदस्य झाप्रति खनिए ओलीः अनुशासनमा नबसे बाटो लाग्न आग्रह
nepalviews.com · Thu Mar 24 17:19:07 GMT 2022
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसमक्ष पेस भएको उजुरी केन्द्रीय सदस्य तथा सांसद रेखा झाले पहिले नै मिडियालाई दिएको भन्दै केन्द्रीय कमिटी बैठकमा रेखाको सातो लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)