एमसीसी इन्डोप्यासिफिक रणनीतिकै अंग हो, संशोधन गर्नुपर्छ : नेकपा प्रतिवेदन
nepalkhabar.com · Fri May 01 17:50:36 UTC 2020
अमेरिकासँग भएको मिलेनिमय च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संशोधन गरेर मात्रै कार्यान्वयन गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले सुझाव दिएको छ।
१६ बुँदे सुझाव तथा निश्कर्षमा रहेको प्रतिवदेनले एमसीसी अमेरिकाले अघि सारेको इन्डो प्यासेफिक स्टाट्रेजी (आईपीएस)को अंग भएको समेत ठहर गरेको छ। सरकारी अधिकारीहरुले एमसीसी आईपीएसको अंग नभएको जिकिर गर्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)