मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसिसी टेबुल हुने निश्चित, अनुमोदन अनिश्चित

nayapatrikadaily.com · Sun Feb 20 00:41:00 GMT 2022

अढाई वर्षअघि संसदमा दर्ता भएको एमसिसी टेबुल गर्न गठबन्धनका दलहरू सहमत, यससँगै तत्कालका लागि सत्तागठबन्धन सुरक्षित, तर विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूको अडान यथावत् रहेकाले एमसिसी अनुमोदन हुने–नहुने अझै अनिश्चित

सत्तागठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा केही लचिलो देखिएपछि एमसिसी संसद्मा टेबुल हुने ढोका खुलेको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूका अडान भने यथावत् छन् । जसका कारण संसद्बाट एमसिसी तत्काल अनुमोदन हुने–नहुने अनिश्चितता भने कायमै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)