दुई टिभी च्यानलविरुद्ध ३४ बलिउड कम्पनी पुगे अदालत
ekantipur.com · Mon Oct 12 17:26:08 UTC 2020
बलिउडका प्रमुख फिल्मकर्मीहरुको समूहले सोमबार दिल्ली उच्च अदालतमा बलिउडविरुद्ध गैरजिम्मेवार टिप्पणी गरेको र बलिउडलाई 'फोहोर' तथा 'अपराधी'को रुपमा चित्रण गरेको भन्दै अदालत पुगेका छन् ।
भारतका फिल्मसम्बन्धी चारवटा संगठन, जसमा निर्माता संघहरुको संगठन पनि सामेल छ र ३४ जना फिल्म निर्माताहरुले दुई भारतीय संचारमाध्यम 'रिपब्लिक टिभी' र 'टाइम्स नाउ'विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)