मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कलंकीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एकजना घाइते

farakdhar.com · Thu Jan 06 03:46:56 GMT 2022

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति सवा २ बजे कलंकीको सव वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाडौंको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)