गोपालचन्द्र राईको ‘सुँगुरे माया’ सार्वजनिक
nayapage.com · Mon Aug 31 17:32:09 UTC 2020
काठमाडौं, १५ भदौ । गीतकार गोपाल चन्द्र राईको ‘सुंगुरे माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रुप कुमार राईले स्वर दिएको राईको गीत युटुयुब च्यानलबाट सोमबार सार्वजनिक भएको हो ।
पूर्वेली भाकामा रहेको गीतको संगित तोरेम्पा हाङ र संगित संयोजन फणिन्द्र राईले गरेका छन् । भने मेक्सिङ मिन विष्ट गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)