१ वर्षको बच्चाले करेत सर्पलाई टोकेर मारिदिए
lokaantar.com · Tue Oct 27 16:21:00 UTC 2020
भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एक वर्षको बच्चाले विषालु सर्पलाई टोकेको छ । गत शनिवार साँझ घरको आँगनमा खेल्ने क्रममा बच्चाले आफू नजिक आएको सर्पलाई टोकेको थियो ।
जब ती बच्चाकी आमाले आफ्नो बच्चाको मुखमा सर्प देखिन् तब उनी आत्तिइन् । बच्चालाई तत्काल अस्पताल लगियो । ६ इन्च लामो सर्प पनि बच्चासँगै अस्पताल लगियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)