आधा सिट खाली राखेर जहाज उडाउन नसक्ने व्यवसायीको प्रतिक्रिया
setopati.com · Wed Sep 16 16:42:00 UTC 2020
आन्तरिक उडान गरिरहेका एयरलाइन्स सञ्चालकहरुले आधा सिट खाली राखेर जहाज चलाउन नसकिने प्रतिक्रिया दिएका छन्।
सरकारले जहाजका आधा सिटमा मात्र यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेपछि व्यवसायीहरुले यो व्यवस्थामा व्यावसायिक उडान सम्भव नभएको प्रतिक्रिया दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)